Manager & Developer

नमस्ते, म
प्रेम भण्डारी

म भन्ज्याङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको म्यानेजर र एक प्राविधिक उत्साही हुँ। म वित्त (Finance) र सफ्टवेयर इन्जिनियरिङलाई जोडेर समस्याको समाधान खोज्छु।

🚀

Blending Finance with Modern Technology

विशेषज्ञता र दक्षता

🏦

Cooperative Management

भन्ज्याङ साकोसमा १० वर्षभन्दा लामो नेतृत्वको अनुभव। वित्तीय रणनीति र ऋण व्यवस्थापनमा दख्खल।

💻

Full Stack Development

Python (Django), Next.js, र Node.js प्रयोग गरेर व्यवसायिक र स्केलेबल सफ्टवेयर निर्माण।

📈

NEPSE & Investing

नेपाल स्टक एक्सचेन्जको प्राविधिक र मौलिक विश्लेषण। डेटामा आधारित लगानी रणनीति।

प्रमुख प्रोजेक्टहरू

मैले निर्माण गरेका केही महत्वपूर्ण सफ्टवेयर र वेबसाइटहरू।

Bhanjyang Web

Bhanjyang Official Website

सहकारीको लागि पूर्ण डिजिटल उपस्थितिको लागि निर्माण गरिएको आधुनिक वेबसाइट।

Django Tailwind
साइट हेर्नुहोस् →
MyERP SaaS

MyERP (Cooperative SaaS)

सहकारीको दैनिक लेखा र सदस्य व्यवस्थापनको लागि निर्माणाधीन आधुनिक SaaS सफ्टवेयर।

Next.js Node.js Work in Progress